FAQs Complain Problems

Error message

Notice: unserialize(): Error at offset 0 of 3 bytes in variable_initialize() (line 1202 of /var/www/html/new/includes/bootstrap.inc).

नेपाली नागरिकता निकाल्नु पर्दा आवश्यक कागजातहरु

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

Submitted on: Tue, 02/26/2019 - 16:52

नेपाली नागरिकता प्रमाणपत्रको सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

 प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
जन्म दर्ता
शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
अस्थायी निस्सा

संक्षिप्त परिचय

स्थापना:बैशाख २५, २०७१
जम्मा वडा: १२
जनसंख्या: ५०,०७९
क्षेत्रफल: ९१.९७ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: मिर्चैयाँ नगरपालिका र सिक्रोन गा.वि.स.

 

 

Pages