आदरणीय निर्वाचित पदाधिकारीज्यु, मिर्चैया नगरपालिकाका सम्पूर्ण कर्मचारिज्युहरु,
यस मिर्चैया नगरपालिकाको आ.वा. २०७७/०७८ हिउँदे नगरसभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकोले उपस्थितिको
लागि हार्दिक अनुरोध गरिन्छ |
मिति : २०७७/१०/१५ गते बिहिबार
स्थान : श्री होटेल होलिडे एण्ड पार्टी प्यालेस मिर्चैया कटारी चोक
समय : बिहान ०८:०० बजे
- मिर्चैया नगरपालिका