सूचना तथा समाचार
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा
आदरणीय लाभग्राही महानुभावहरु,
सामाजिक सुरक्षाको प्रथम चौमासिक भत्ता तल टास गरिएको निम्न मिति गते र सोहि बैंकमा वितरण भैरहेको जानकारी गराईन्छ |
तपसिल
१. सिद्धार्थ बैंक लि. मिर्चैया २०७७-१०-११ देखि २०७७-१०-२३ सम्म
वडा न. ५, ७, १२
२. प्रभु बैंक लि. मिर्चैया २०७७-१०-१२ देखि २०७७-१०-३० सम्म
वडा न. ६,८,११
३. सनराईज बैंक लि. मिर्चैया २०७७-१०-०६ देखि २०७७-१०-२८ सम्म
वडा न. ३,४,१०
- पंजीकरण शाखा