जन्म दर्ताको लागि आवस्यक कागजातहरु :
- आमा बुवा को नागरिकता
- बिबाह दर्ता (अनिवार्य)
बिबाह दर्ताको लागि चाहिने आवश्यक कागजातहरु :
- बेहुली पक्षको सिफारिस
- बेहुला / बेहुली को जन्म दर्ता / नागरिकता
- तिन (३) पुस्ता खुल्ने बाट सिफारिश
मृत्यु दर्ता को लागि चाहिने आवश्यक कागजातहरु :
- मृतक को नागरिकता
- वार्डको सिफारिस
- ३ पुस्ता खुल्ने गरि सिफारिस
नाता प्रमाणित गर्दा चाहिने कागजातहरु :
- दुवै पक्ष को नागरिकता / जन्म दर्ता
- निवेदन
- १ /१ प्रति फोटो
बालपोशन को लागि कागजातहरु :
- जन्म दर्ता
- १ प्रति फोटो
- संरक्षक को नागरिकता को फोटोकोपी
- नगरपालिका मा आयर दर्ता गराउनु पर्ने