FAQs Complain Problems

मिर्चैया नगरपालिका को अस्पताल

Read More

बाह्र बिघा , मिर्चैया

Read More

कमलदह, मिर्चैया वार्ड ९

Read More

Green Mirchaiya

Read More

कटारी-उदयपुर जाने बाटो

Read More

सौन्दर्य मिर्चैया

Read More

मोहन उच्च माध्यमिक विद्यालय, मिर्चैया

Read More

मिर्चैया बजार

Read More

लैंगिक समानता बिरुद्ध कार्यक्रम

Read More

नेपाली नागरिकता निकाल्नु पर्दा आवश्यक कागजातहरु

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

Submitted on: Tue, 02/26/2019 - 16:52

नेपाली नागरिकता प्रमाणपत्रको सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

 प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
जन्म दर्ता
शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
अस्थायी निस्सा

उद्धम विकाश सहजकर्ता र उद्धम बिकाश सहयोगी को विज्ञापन

उद्धम विकाश सहयोगी र उद्धम विकाश सहजकर्ताको लागि विज्ञापन
उद्धम विकाश सहयोगी र उद्धम विकाश सहजकर्ताको लागि विज्ञापन
दरखास्त फारम

नगरकाे संक्षिप्त परिचय

नेपालकाे पुर्वीभागकाे प्रदेश न‌‍ २ काे ८ वटा जिल्लाहरु मध्ये सिरहा जिल्लाकाे १७ वटा स्थानिय निकायहरु १० गाँउपालिका र ७ वट नगरपालिकाहरु मध्ये मिर्चैया नगरपािलका पनि एक नगरपािलकाहाे । याे नगरपालिकाकाे विचभाग वाट नै पूर्व - पिक्षम राजमार्ग गएकाेछ  भने यसकाे मेन वजार  कटारिचाैक वट उत्तर उदयपुरकाे कटारी  ओखलढुङ्गा ‚ खाेटाङ्ग ‚ साेलुखुम्वु हुँदै विस्वकाे सर्वाेच्च सिखर सगरमाथा हिमाल स‌म्मकाे स्थलगत जाेडने मार्ग समेत भएकाेले प्रर्यटकिय र व्यपारिक हवकाे रुपमा लिन सकिन्छ । पूर्व मा गाेलवजार पक्षिममा कर्जन्हा दक्षिणामा कल्याणापुर न‍‍‍‍०पा० र नरहा गाँउपालिका छ भने उत्तरमा चुडेडाडा पारि  प्रदेश न‌‍० १

आ व २०७७/०७८ काे बार्षिक बजेट तथा आय ब्ययको एकीकृत अनुमानीत विवरण ।

संक्षिप्त परिचय

स्थापना:बैशाख २५, २०७१
जम्मा वडा: १२
जनसंख्या: ५०,०७९
क्षेत्रफल: ९१.९७ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: मिर्चैयाँ नगरपालिका र सिक्रोन गा.वि.स.

 

 

Pages

विधुतीय शुसासन सेवा

पदाधिकारी तथा जनप्रतिनिधि

श्रवन कुमार यादव
नगर प्रमुख
mayor.mirchaiyamun@gmail.com
९८५२८३७५००
जिवछि देवी साह
उप– प्रमुख
deputy.mayor.mirchaiyamun@gmail.com
९८५२८३७६००

कर्मचारीहरुको विवरण

गोविन्द चौधरी
वडा सचिव
munmirchaiyaw2@gmail.com
९७४६५९९०२७
रामनाथ यादव
वडा सचिव
munmirchaiyaw3@gmail.com
९८६२८४०५१४

Pages