FAQs Complain Problems

नगरकाे संक्षिप्त परिचय

नेपालकाे पुर्वीभागकाे प्रदेश न‌‍ २ काे ८ वटा जिल्लाहरु मध्ये सिरहा जिल्लाकाे १७ वटा स्थानिय निकायहरु १० गाँउपालिका र ७ वट नगरपालिकाहरु मध्ये मिर्चैया नगरपािलका पनि एक नगरपािलकाहाे । याे नगरपालिकाकाे विचभाग वाट नै पूर्व - पिक्षम राजमार्ग गएकाेछ  भने यसकाे मेन वजार  कटारिचाैक वट उत्तर उदयपुरकाे कटारी  ओखलढुङ्गा ‚ खाेटाङ्ग ‚ साेलुखुम्वु हुँदै विस्वकाे सर्वाेच्च सिखर सगरमाथा हिमाल स‌म्मकाे स्थलगत जाेडने मार्ग समेत भएकाेले प्रर्यटकिय र व्यपारिक हवकाे रुपमा लिन सकिन्छ । पूर्व मा गाेलवजार पक्षिममा कर्जन्हा दक्षिणामा कल्याणापुर न‍‍‍‍०पा० र नरहा गाँउपालिका छ भने उत्तरमा चुडेडाडा पारि  प्रदेश न‌‍० १ काे उदयपुर जिल्लाकाे कटारी नगरपालिका पर्दछ । भाैगाेलिक दृष्टिवाट याे न०पा० उत्तरी अक्षा‌स २३० ४९' ४७"  र ८६० १५' १६"  मिनेट पूर्वी देशान्तरमा फैलिएकाेछ । यस नगरकाे कुल क्षेत्रफल ९१.९७ वर्ग कि मि छ । यस नगरपािलकाकाे  अधिकतम तापक्रम ३६० C देखि ४००C  र न्यूनतम  २००C सम्म रहने गर्छ । याे नगरपालिका सािवककाे ८ वटा गा‍० वि० स० क्रमस रामपुर विर्ता‚ मलहनीया खाेरी‚ राघाेपुर ‚ रामनगर मिर्चैया‚ फुलवरीया‚ ग‍० महेशपुर, सितापुर र शिक्राेन मिलेर वनेकाे मा जम्मा १२ वटा वाडा हरुरहेकाछन् । भने कुल जनस‌ख्या ५५००० रहेकाेछ भने ११३४३ घर सख्या रहेकाेछ । यस नगरपालिकामा नेपाली‚मैथली‚ भाेजपुरी‚उर्दु‚नेवारी‚मगर‚सुनवार‚राइ‚ ढाँगर‚राजस्थानी‚भाेजपुरी थारु‚हिन्दी जस्ताभाषाहरु वाेलीन्छ भने यादव‚ चमार‚मुसहर‚ कुशवाहा‚तेलि‚सुडि‚ढागर‚वेवत‚व्राम्ह्न ‚ हजाम‚वराइ‚थारु‚ क्षेत्रि‚हलुवाइ‚मुसलमान‚मगर‚कुर्मी‚ धानुक‚ नेवारधानुक‚ तत्मा ‚ मलाह‚धाेवि‚ मणडल‚दनुवार कापर‚डाेम‚कथवनिया‚खतवे‚कायस्थ‚ढाेलि‚ सन्यासि‚ जस्ता जात जातिकाे वसाेवास छ । यस नगरपालिकालाइ शिक्षाकाे  हवकाे रुपमा समेत चिनिन्छ किनकि यहाँ  ३० वटा सामुदायिक ३५ वटा निजि विद्यालय र ३ वटा मदर्साहरु छन् । यहा शिक्षााकाे गुन्सतर र शैिक्षीक वातावरणा समेत राम्राे देखीन्छ । धार्मीक मठमन्दीरले सुसजित यस नगरमा १२ विगहाकाे एउटा रमनिय आपकाे वगैचाछ भने कमलदह‚ अकाशग‌गा‚ फुलनियापाेखरी र  दहहरुले समेत सिजएकाेछ । यहा महान चाड वडा दशाै ‚ तिहार‚ छठ पर्व‚ हाेली‚ साेमवारी‚ रामनाैमी‚ सामाचकेवा‚ जुरिशतल‚ बुढानिलकण्ठ‚ एकादसि‚ चैती दशै दुर्गापुजा‚ कृष्णाष्ठमि‚ महािवर झण्डा जस्ता एेितहासिक पर्वहरु मेलाहरु मनाइन्छ ।