FAQs Complain Problems

FAQs

जन्म दर्ताको लागि आवस्यक कागजातहरु :

  1. आमा बुवा को नागरिकता 
  2. बिबाह दर्ता (अनिवार्य)

बिबाह दर्ताको लागि चाहिने आवश्यक कागजातहरु :

  1. बेहुली पक्षको सिफारिस 
  2. बेहुला / बेहुली को जन्म दर्ता / नागरिकता 
  3. तिन (३) पुस्ता खुल्ने  बाट सिफारिश

मृत्यु दर्ता को लागि चाहिने आवश्यक कागजातहरु :

  1. मृतक को नागरिकता 
  2. वार्डको सिफारिस 
  3. ३ पुस्ता खुल्ने गरि सिफारिस

नाता प्रमाणित गर्दा चाहिने कागजातहरु :

  1. दुवै पक्ष को नागरिकता / जन्म दर्ता
  2. निवेदन 
  3. १ /१ प्रति फोटो 

बालपोशन को लागि कागजातहरु :

  1. जन्म दर्ता 
  2.  १ प्रति फोटो 
  3. संरक्षक को नागरिकता को फोटोकोपी 
  4. नगरपालिका मा आयर दर्ता गराउनु पर्ने
  5.