FAQs Complain Problems

हिँउदे नगरसभा २०७७

आदरणीय निर्वाचित पदाधिकारीज्यु, मिर्चैया नगरपालिकाका सम्पूर्ण कर्मचारिज्युहरु,

           यस मिर्चैया नगरपालिकाको आ.वा. २०७७/०७८ हिउँदे नगरसभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकोले उपस्थितिको 

           लागि हार्दिक अनुरोध गरिन्छ |

 

मिति : २०७७/१०/१५ गते बिहिबार

स्थान : श्री होटेल होलिडे एण्ड पार्टी प्यालेस मिर्चैया कटारी चोक

समय : बिहान ०८:०० बजे

 

- मिर्चैया नगरपालिका