FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

Sunrise Bank Limited
Prabhu Bank Limited
Siddharth Bank Limited

आदरणीय लाभग्राही महानुभावहरु, 

सामाजिक सुरक्षाको प्रथम चौमासिक भत्ता तल टास गरिएको निम्न मिति गते र सोहि बैंकमा वितरण भैरहेको जानकारी गराईन्छ |

तपसिल

१. सिद्धार्थ बैंक लि. मिर्चैया           २०७७-१०-११ देखि २०७७-१०-२३ सम्म

        वडा न. ५, ७, १२

२. प्रभु बैंक लि. मिर्चैया             २०७७-१०-१२ देखि २०७७-१०-३० सम्म

       वडा न. ६,८,११

३. सनराईज बैंक लि. मिर्चैया         २०७७-१०-०६ देखि २०७७-१०-२८ सम्म

      वडा न. ३,४,१० 

 

- पंजीकरण शाखा