FAQs Complain Problems

नगरकाे संक्षिप्त परिचय

  मिर्चैया नगरपालिका नेपाल को पूर्वाञ्चल विकास क्षेत्रसगरमाथा अञ्चल को सिराहा जिल्ला मा अवस्थित एउटा नगरपालिका हो ।

 रामनगर मिर्चैया बजार भएको ठाँउलाई नगरपालिका को केन्द्र  बनाइएको छ ।